पर्सामा थप ४५ जनामा कोरोना संक्रमण पुष्टि



वीरगंज । पर्सामा थप ४५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । शनिबार राति आएको रिपोर्टमा थप ४५ जनामा कोरोना पोजेटिभ देखिएको हो । वीरगञ्जको नारायणी अस्पतालको बिशेष कोभिड अस्पताल गण्डकका इन्चार्ज डा.निरज कुमार सिंहका अनुसार संक्रमित अधिकांश वीरगंजकै छन् ।

वीरगंज महानगरपालिकाका मेयर विजयकुमार सरावगीकी श्रीमती र छोरीमा पनि संक्रमण पुष्टि भएको छ । संक्रमित हुनेमा ५ देखि देखि ६२ बर्षसम्मका रहेका छन् । संक्रमित मध्ये १४ जना महिला र ३१ जना पुरुष रहेका रहेका छन् । वीरगंजमा संक्रमित बढ्दै गएपछि समुदायमा मास टेष्टिङ गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
हृदयघात भएपछि पूर्वयुवराज पारस नर्भिक अस्पताल भर्ना

काठमाडौं । पूर्वयुवराज पारस शाहलाई हृदयघात भएको छ । शाहलाई आइतबार हृदयघात भएपछि

सरकारले ल्याएको अध्यादेश हुबहु पारित हुँदैनः नेता विश्वकर्मा

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं प्रचार विभाग प्रमुख मीन विश्वकर्माले यथास्थितिमा

पार्टीमा केही असहमति भए त्यसलाई छलफल गरेर समाधान गर्नुपर्छः सभापति देउवा

भैरहवा । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आगामी निर्वाचनमा कांग्रेसलाई ठूलो पार्टी बनाउने

मनकामनाबाट फर्किँदै गरेको माइक्रोबस दुर्घटना हुँदा एकजनाको मृत्यु

गोरखा । गोरखामा माइक्रोबस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने १४