कोरोना संक्रमणबाट अमेरिकामा १ लाख ४९ हजार भन्दा बढीको मृत्यु, ४३ लाख संक्रमित



विश्वमा कोरोना सङ्क्रमितमध्ये ९९ लाख ११ हजार भन्दाबढी उपचार पछि निको भएर घर फर्किएका छन् ।विश्वभर महामारीको रुपमा फैलिएको कोरोनाबाट १ करोड ६१ लाख ९६ हजार ४ सय ४५ जना सङ्क्रमण पुष्टि भएकामा ९९ लाख ११ हजार ९ सय ३७ जना उपचार पछि निको भएर घर फर्किएका हुन् ।

यस्तै, कोरोनाका कारण ६ लाख ४८ हजार ३ सय २७ जनाको मृत्यु भईसकेको वल्डोमिटरमा उल्लेख छ। संक्रमितमध्ये ५६ लाख ३६ हजार १ सयभन्दाबढी विभिन्न अस्पतालमा उपचाररत छन् भने ६६ हजार २ सयबढीको अवस्था गम्भीर रहेको छ ।

यस्तै, कोरोनाबाट सबैभन्दा बढी प्रभावित अमेरिकामा ४३ लाख १५ हजार ७ सय भन्दाबढी सङ्क्रमित भएका छन् । संक्रमितमध्ये २० लाख ६१ हजार ६ सय बढी निको भएका छन् भने १ लाख ४९ हजार भन्दा धेरैको ज्यान गएको छ ।

यस्तै, ब्राजिलमा कोरोना भाइरसबाट सङ्क्रमित हुनेको संख्या २३ लाख ९६ हजार ४ सय ३४ पुगेको छ भने ८८ हजार ४ सय बढीको मृत्यु भएको छ । संक्रमितमध्ये १६ लाख १७ हजार ४ सयभन्दा बढी निको भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
लेबनानको सीमामा हिजबुल्लाह र इजरायली सेनाबीच झडप

बेरुत । हिजबुल्लाहले इजरायली सेनासँग लेबनानको सीमा क्षेत्रमा जारी झडपमा सक्रिय रहेको शनिबार

इरानको तेल साइटमा आक्रमण नगर्न इजरायललाई राष्ट्रपति बाइडेनको चेतावनी

वासिङ्टन । अमेरिकी राष्ट्रपति जो बाइडेनले इजरायललाई इरानको तेल साइटहरुमा आक्रमण नगर्न सल्लाह

११ करोड रुपैयाँ बराबरको सुनसहित हेटौंडाबाट दुई जना पक्राउ

हेटौंडा । प्रहरीले मकवानपुरबाट आठ किलो सुनसहित दुई भारतीय नागरिकलाई पक्राउ गरेको छ

सिन्धुलीका बाढी, पहिरो प्रभावितको पीडाः ‘न बस्ने बासको ठेगान छ, न छ खाने गासको’

राधिका बुढाथोकी, सिन्धुली ।  पाँच जनाको परिवार खुसी थियो । दसैँ मनाउन खर्च