थप १०१ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या १७,४४५



काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १०१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार देशका २७ वटा प्रयोगशालामा गरिएको परीक्षणमा थप १०१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १७,४४५ पुगेको छ ।

त्यस्तै सक्रिय संक्रमितको संख्या ५८७१ रहेको छ । पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट ४,६८८ जनाको नमुना परीक्षण गरिएको छ । क्वारेन्टाइनमा २२,७५६ जना रहेका छन् भने आइसोलेसनमा ५,८७१ जना छन् । शुक्रबार कोरोना संक्रमणबाट निको भई २८५ जना डिस्चार्ज भएका छन् । योसँगै अहिलेसम्म कोरोना संक्रमण निको भई डिस्चार्ज हुनेको संख्या ११,५३४ पुगेको मन्त्रालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
बारपाकमा क्यान्सरको निःशुल्क ‘स्क्रिनिङ’ शिविर

गोरखा। गोरखाको बारपाक सुलिकोट गाउँपालिकास्थित बारपाकमा पाठेघरको मुखमा हुने क्यान्सर रोगको पूर्वपहिचानका लागि

४८ दशमलव पाँच मेगावाटको माथिल्लो राहुघाट जलविद्युत आयोजना निर्माण अन्तिम चरणमा

म्याग्दी । म्याग्दी  जिल्लाको रघुगङ्गा गाउँपालिका भएर बग्ने राहुघाट नदीमा निर्माणाधीन ४८ दशमलव

सुर्खेत र जुम्ला विमानस्थल विस्तार गर्न ११ अर्ब लाग्ने

काँक्रेविहार । कर्णाली र लुम्बिनी प्रदेशका तीन विमानस्थल विस्तार गर्न स्रोत सुनिश्चितताको माग

बबरमहलपछि थापाथलीमा फुट्यो मेलम्ची खानेपानीको पाइप

काठमाडौं । बबरमहल क्षेत्रमा मेलम्ची खानेपानीको पाइप फुटेको केही समयपछि काठमाडौंको थापाथलीमा पनि