‘सकभर सर्वसम्मति, नभए कमिटीको प्रक्रिया अनुसार छिटोभन्दा छिटो निष्कर्ष निकाल्नुपर्छ’



विष्णु रिजाल ।

संकटबाट गुज्रिरहेको नेकपालाई सुझबुझ, सहमति र एकताका साथ पार लगाउन नेतृत्वले अधिकतम लचकता अपनाउन जरुरी छ । विधानले व्यवस्था गरेबमोजिम सकभर सर्वसहमति, नभए कमिटीको प्रक्रिया अनुसार छिटोभन्दा छिटो निष्कर्ष निकाल्नुपर्छ । कुनै विषयमा कमिटीमा एकमत हुन नसकेमा बहुमतको निर्णयलाई पार्टी निर्णयका रूपमा विधानले व्यवस्था गरेको छ ।

यसअघि कतिपय विषयमा असहमति हुँदा माधवकुमार नेपालले ‘नोट अफ डिसेन्ट’ लेखेर भए पनि पार्टी निर्णय कार्यान्वयनमा सघाएको दृष्टान्त पनि छ ।

अझै समय घर्किसकेको छैन । एकता नेताहरूले नै गर्नुभएको हो । जसरी आफैंले जन्माएको बच्चाको ज्यान तल-माथि गर्ने अधिकार आमा-बाबुलाई छैन, त्यसरी नै एकतामा खलल पार्ने अधिकार एकता गर्ने नेताहरूलाई छैन ।

​​​​​​​

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सशस्त्रका चार डीआईजीको पदावधि एक वर्ष थप गर्ने मन्त्रिपरिषदको निर्णय

काठमाडौं । सरकारले सशस्त्र प्रहरी बलका चार नायब महानिरीक्षक (डीआईजी) को म्याद एक

भूकम्पले चीनमा गरेको क्षतिप्रति प्रचण्डद्वारा दुःख व्यक्त

काठमाडौं ।  नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चीनको सिजाङ

पूर्वराष्ट्रपति भण्डारीद्वारा भूकम्पले चीनमा पुर्याएको क्षतिप्रति दुःख व्यक्त

काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले मित्रराष्ट्र चीनको तिब्बत केन्द्रविन्दु भएर मंगलबार गएको शक्तिशाली

ओली भन्छन्-पार्टीभित्र अब कोही पनि पूर्वमाले, पूर्वमाओवादी वा ‘१० भाइ’ छैनन्

काठमाडौँ । प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले