‘सकभर सर्वसम्मति, नभए कमिटीको प्रक्रिया अनुसार छिटोभन्दा छिटो निष्कर्ष निकाल्नुपर्छ’



विष्णु रिजाल ।

संकटबाट गुज्रिरहेको नेकपालाई सुझबुझ, सहमति र एकताका साथ पार लगाउन नेतृत्वले अधिकतम लचकता अपनाउन जरुरी छ । विधानले व्यवस्था गरेबमोजिम सकभर सर्वसहमति, नभए कमिटीको प्रक्रिया अनुसार छिटोभन्दा छिटो निष्कर्ष निकाल्नुपर्छ । कुनै विषयमा कमिटीमा एकमत हुन नसकेमा बहुमतको निर्णयलाई पार्टी निर्णयका रूपमा विधानले व्यवस्था गरेको छ ।

यसअघि कतिपय विषयमा असहमति हुँदा माधवकुमार नेपालले ‘नोट अफ डिसेन्ट’ लेखेर भए पनि पार्टी निर्णय कार्यान्वयनमा सघाएको दृष्टान्त पनि छ ।

अझै समय घर्किसकेको छैन । एकता नेताहरूले नै गर्नुभएको हो । जसरी आफैंले जन्माएको बच्चाको ज्यान तल-माथि गर्ने अधिकार आमा-बाबुलाई छैन, त्यसरी नै एकतामा खलल पार्ने अधिकार एकता गर्ने नेताहरूलाई छैन ।

​​​​​​​

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
मोटो व्यक्तिमा जोखिम कस्तो छ त ?

– डा अवनिभूषण उपाध्याय केही वर्षअघिसम्म मोटो व्यक्तिलाई स्वस्थ एवं खाइलाग्दो व्यक्तिको रूपमा

नेपाली सेनाले यसरी मनायो टुँडिखेलमा सैनिक दिवस(फोटोफिचर)

काठमाडौं । नेपाली सेनाले २६२औँ स्थापना दिवस तथा शिवरात्रि विशेष कार्यक्रम गरी मनाएको

धर्मदर्शन र विज्ञानको दृष्टिकोणमा धार्मिक विश्वास

डा. गोविन्दशरण उपाध्याय । दर्शनशास्त्रका लक्षहरू मध्ये परमसत्यको खोज गर्नु र सत्यतत्थ्यहरूलाई स्थापित

जनताका समस्या बुझ्न अभियान उपयोगी हुने प्रचण्डको विश्वास

विराटनगर । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पूर्व–पश्चिम हुलाकी मार्ग