कर्णाली प्रदेशमा थप ४७ जनालाई कोरोना संक्रमण


काठमाडौं । कर्णाली प्रदेशमा सोमबार थप ४७ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । सुर्खेत, दैलेख, रुकुम पश्चिम र जाजरकोटमा गरी थप ४७ जनालाई कोरोना संक्रमण पुष्टि भएको हो ।