पाटन अस्पतालमा उपचारका क्रममा मृत्यु भएका युवकमा कोरोना संक्रमण पुष्टि



काठमाडौं । पाटन अस्पतालमा उपचारका क्रममा मृत्यु भएका गोरखाका एक पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । अस्पतालका निर्देशक डा. विष्णु शर्माका अनुसार मृतक ती पुरुषमा कोरोना भाइरस पोजिटिभ देखिएको हो ।

गोरखाको भीमसेन गाउँपालिका २ का २७ वर्षीय ती युवकले आत्महत्याको प्रयास गरेका थिए । गम्भीर अवस्थामा रहेका उनलाई असार २० गते पाटन अस्पतालमा भर्ना गरिएको थियो । उनको  सोमबार राति मृत्यु भएको अस्पतालले जनाएको छ । अस्पताल भर्ना गर्ने वित्तिकै कोरोना परीक्षणका लागि स्वाब संकलन गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
आगामी आर्थिक वर्षलाई आर्थिक सुधारको वर्षका रुपमा घोषणा

  काठमाडौँ ।  सरकारले आगामी आर्थिक वर्ष २०८१/८२ लाई आर्थिक सुधारको वर्ष घोषणा

बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुन LIVE

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुनले सङ्घीय संसद्को संयुक्त बैठकमा आर्थिक वर्ष २०८१/८२ को

यस्तो छ दलहरुबीच संसदीय छानबिन समिति गठनमा भएको चार बुँदे सहमति(पूर्णपाठसहित)

काठमाडौं । सहकारीको बचत रकम अपचलन छानबिन गर्न बनाइने संसदीय छानबिन समितिको कार्यादलमा

राष्ट्रिय योजना आयोगको पूर्ण बैठकद्वारा मध्यकालीन खर्च संरचना र वार्षिक विकास कार्यक्रम पारित

  काठमाडौँ । राष्ट्रिय योजना आयोगको पूर्ण बैठकले सरकारको वार्षिक विकास कार्यक्रम र