पाटन अस्पतालमा उपचारका क्रममा मृत्यु भएका युवकमा कोरोना संक्रमण पुष्टि



काठमाडौं । पाटन अस्पतालमा उपचारका क्रममा मृत्यु भएका गोरखाका एक पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । अस्पतालका निर्देशक डा. विष्णु शर्माका अनुसार मृतक ती पुरुषमा कोरोना भाइरस पोजिटिभ देखिएको हो ।

गोरखाको भीमसेन गाउँपालिका २ का २७ वर्षीय ती युवकले आत्महत्याको प्रयास गरेका थिए । गम्भीर अवस्थामा रहेका उनलाई असार २० गते पाटन अस्पतालमा भर्ना गरिएको थियो । उनको  सोमबार राति मृत्यु भएको अस्पतालले जनाएको छ । अस्पताल भर्ना गर्ने वित्तिकै कोरोना परीक्षणका लागि स्वाब संकलन गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
चन्द्रमामा फेला परेको गुफामा मानिस बस्न सक्छन् ?

वैज्ञानिकहरूले चन्द्रमामा पहिलो पटक एउटा गुफा पत्ता लागेको बताएका छन्। कम्तीमा १०० मिटर

चितवनमा ५१ जनामा डेङ्गु सङ्क्रमण

  चितवन । चितवनमा ६४ जनामा डेङ्गुको सङ्क्रमण देखिएको छ । तीन सय

अष्ट्रेलियालीहरूले दैनिक खेर फाल्छन् दुई करोड ९० लाख डलर बराबरको खाना

  अस्ट्रेलियालीहरूले हरेक वर्ष सात लाख टन खाद्यान्न फाल्ने गरेको एक प्रतिवेदनले देखाएको

यसरी गरियो पेरिस ओलम्पिकको उद्घाटन्(फोटोफिचर)

काठमाडौं । विश्व खेलकुदको सबैभन्दा ठूलो मेला ३३ औं पेरिस ओलम्पिकको भव्य उद्घाटन