गण्डकी प्रदेशमा थप १७ जनामा कोरोना संक्रमण
काठमाडौं । गण्डकी प्रदेशमा सोमबार थप १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । लमजुङ, कास्की र बागलुङमा गरी १७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १११३ पुगेको छ ।