गण्डकी प्रदेशमा एकैदिन ८२ जनामा कोरोना संक्रमण, १२१ जना डिस्चार्ज



काठमाडौं । गण्डकी प्रदेशमा थप ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बागलुङ, पर्वत, तनहुँमा गरी थप ३४ जनामा कोरोना संक्रमण भएको हो । योसँगै शनिबार मात्र गण्डकी प्रदेशमा संक्रमण पुष्टि हुनेको संख्या ८२ पुगेको छ । योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ८८८ पुगेको छ । त्यस्तै निको भई १२१ जना डिस्चार्ज भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
करिश्मालाई केपी ओलीको फोनः परीक्षा कस्तो भैरहेको छ ?

फोन आउँदा मेरो मोबाइल स्क्रिन मा केपी शर्मा ओली भन्ने आयो म छक्क

हनुमाढोका परिसरमा उठाइयो इन्द्रजात्राको लिङ्गो(फोटोफिचर)

काठमाडौँ । हनुमानढोका दरबार क्षेत्रमा वर्षा र सहकालका देवता इन्द्रको नाममा गरिने इन्द्रजात्राको

कांग्रेस शीर्ष नेताबीच क्रियाशील सदस्यता विवाद शीघ्र टुङ्ग्याउने सहमति

काठमाडौं । नेपाली कांग्रेसका शीर्ष नेताबीच पार्टीको क्रियाशील सदस्यता विवाद शीघ्र समाधान गरी

एकीकृत समाजवादीबाट सुदूरपश्चिम प्रदेशमा दुई मन्त्रीले लिए शपथ

धनगढी । सुदूरपश्चिम प्रदेशमा आर्थिक मामिला मन्त्रीमा तारालामा तामाङ नियुक्त भएका छन् ।