गण्डकी प्रदेशमा एकैदिन ८२ जनामा कोरोना संक्रमण, १२१ जना डिस्चार्ज



काठमाडौं । गण्डकी प्रदेशमा थप ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बागलुङ, पर्वत, तनहुँमा गरी थप ३४ जनामा कोरोना संक्रमण भएको हो । योसँगै शनिबार मात्र गण्डकी प्रदेशमा संक्रमण पुष्टि हुनेको संख्या ८२ पुगेको छ । योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ८८८ पुगेको छ । त्यस्तै निको भई १२१ जना डिस्चार्ज भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
राष्ट्रियसभा सदस्यमा अञ्जान शाक्य मनोनीत

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले डा. अञ्जान शाक्यलाई राष्ट्रिय सभा सदस्यमा मनोनीत गरेका

महालेखापरीक्षकमा तोयम राया नियुक्त

काठमाडौं । तोयम राया महालेखापरीक्षकमा नियुक्त भएका छन् । बिहीबार राष्ट्रपति रामचन्द्र पौडेलले

लुम्बिनी प्रदेशका मुख्यमन्त्री महराद्वारा ६ जना विनाविभागीय मन्त्री नियुक्त

लुम्बिनी । लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले मन्त्रिपरिषद विस्तार गरेका छन् । मुख्यमन्त्री

कांग्रेस सुदूरपश्चिमको मुख्यमन्त्रीमा एकीकृत समाजवादीलाई सघाउन तयार

काठमाडौं । नेपाली कांग्रेसले सुदूरपश्चिम प्रदेशमा नेकपा(एकीकृत समाजवादी)लाई मुख्यमन्त्री दिन तयार देखिएको छ