गण्डकी प्रदेशमा थप ३२ जनामा कोरोना संक्रमण
काठमाडौं । गण्डकी प्रदेशमा थप ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्याङ्जा, बागलुङ र नवलपरासीमा गरी थप ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै कोरोना संक्रमितको संख्या ८३८ पुगेको छ ।

सबै खुशी होउन, सबैको कल्याण होस् ।