थप ४३४ मा कोरोना संक्रमण, संक्रमितको संख्या ११ हजार १६२ पुग्यो



काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप ४३४ मा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा ४३४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै कोरोना संक्रमितको संख्या ११ हजार १६२ पुगेको छ । त्यस्तै पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट ६ हजार ५४३ जनाको परीक्षण गरिएको छ भने आरडिटीबाट ४ हजार १६७ जनाको कोरोना परीक्षण गरिएको छ ।

त्यस्तै क्वारेन्टाइनमा ७४ हजार २२ जना रहेका मन्त्रालयले जनाएको छ । त्यस्तै बिहीबार ३१२ जना डिस्चार्ज भएका र योसँगै डिस्चार्ज हुनेको संख्या २ हजार ६५० पुगेको मन्त्रालयले जनाएको छ । त्यस्तै ५०९ रेडजोनमा रहेका मन्त्रालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
वैदेशिक रोजगारीबाट फर्कने नेपालीले ल्याउने घरायसी प्रयोजनका सामानमा भन्सार छुट दिन सकिँदैन र ?

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले नेपाल आबद्ध रहेका व्यापारसम्बन्धी विभिन्न अन्तर्राष्ट्रिय सन्धि सम्झौता

सम्मानजनक ढंगले एकता नगर्ने परिस्थितिमा ओलीसँग मिसिनु राजनीतिक आत्महत्या हुने छ : माधव नेपाल

काठमाडौँ । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले पार्टी एकता आफूहरुको इच्छा र

कोरोना संक्रमणबाट ३७ जनाको मृत्यु, २०१२ जना संक्रमणमुक्त

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ३००७ जनामा कोरोना संक्रमण पुष्टि भएको

लुम्बिनी प्रदेशका मुख्यमन्त्री पोखरेलविरुद्धको अविश्वास प्रस्तावमाथि साउन २७ गते छलफल हुने

बुटवल । लुम्बिनी प्रदेशका प्रमुख अमिक शेरचनले प्रदेशसभाको विशेष अधिवेशन आह्वान गरेका छन्