थप ६२९ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या १०,७२८ पुग्यो



काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा ६२९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा ६२९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

योसँगै कोरोना संक्रमितको संख्या १०७२८ पुगेको छ । त्यस्तै पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट ६ हजार ८२८ जनाको परीक्षण गरिएको छ भने आरडिटीबाट १२ हजार ११२ जनाको परीक्षण गरिएको छ ।

त्यस्तै क्वारेन्टाइनमा रहनेको संख्या ७८ हजार रहेको मन्त्रालयले जनाएको छ । त्यस्तै आइसोलेनस ८ हजार छन् भने बुधबार ११४ जना डिस्चार्ज भएका छन् भने जम्मा डिस्चार्ज हुनेको संख्या २ हजार ३३८ पुगेको छ । रेडजोनमा ५०९ जना रहेका मन्त्रालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
परिवार नियोजन सङ्घद्वारा ‘आइभिएफ’ क्लिनिक सञ्चालनको तयारी

काठमाडौं । नेपाल परिवार नियोजन सङ्घले निः सन्तान दम्पतीका लागि ‘आइभिएफ’ क्लिनिक सञ्चालनमा

बँदेललाई थापेको विद्युतीय पासोमा परि बर्दियामा एकै परिवारका तीनको मृत्यु

बर्दिया । बँदेल मार्न राखेको विद्युतीय धरापमा परि बर्दियामा एकै परिवारका तीन जनाको

करिश्मालाई केपी ओलीको फोनः परीक्षा कस्तो भैरहेको छ ?

फोन आउँदा मेरो मोबाइल स्क्रिन मा केपी शर्मा ओली भन्ने आयो म छक्क

हनुमाढोका परिसरमा उठाइयो इन्द्रजात्राको लिङ्गो(फोटोफिचर)

काठमाडौँ । हनुमानढोका दरबार क्षेत्रमा वर्षा र सहकालका देवता इन्द्रको नाममा गरिने इन्द्रजात्राको