थप  ५३८ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या १० हजार ९९ पुग्यो



काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ५३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा ५३८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै कोरोना संक्रमितको संख्या १० हजार ९९ पुगेको छ । क्वारेन्टाइनमा रहेनेको संख्या ८५ हजार रहेको छ । त्यस्तै २४ घण्टामा ७६ जना डिस्चार्ज भएका छन् ।

त्यसैगरी कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । दैलेखको दुल्लुका एक जनाको कोरोना संक्रमणबाट मृत्यु भएको हो । योसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २४ पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
४१ वटा राजनीतिक दलको आयोगद्वारा दर्ता खारेज

काठमाडौं । निर्वाचन आयोगले ४१ वटा राजनीतिक दलको दर्ता खारेज गरेको छ ।

ओली नेतृत्वको सरकारले गरेका जनविरोधी निर्णय खारेज गर्नुपर्छः रामकुमारी झाँक्री

काठमाडौं । नेकपा एमालेकी सांसद् रामकुमारी झाँक्रीले केपी शर्मा ओली नेतृत्वको सरकारको जनविरोधी

दार्चुला घटनाबारे भारतीय राजदूतलाई बोलाएर विरोध जनाउन सरकारसँग एमालेको माग

काठमाडौं । नेकपा एमालेले भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले तुइनको तार काट्दा नेपाली

काठमाडौंमा भेरोसेलको दोस्रो मात्रा साउन २२ गतेदेखि लगाइने

काठमाडौं । काठमाडौँमा भेरोसेल खोपको पहिलो मात्रा लगाई २१ दिन पुरा भएकाहरुलाई साउन