कर्णाली प्रदेशमा थप २५ जनामा कोरोना संक्रमण
काठमाडौं । मंगलबार कर्णाली प्रदेशमा थप २५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सुर्खेतमा पाँच, दैलेखमा १९ र कालीकोटमा एक गरी थप २५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै कर्णाली प्रदेशमा कोरोना संक्रमितको संख्या १३०७ पुगेको छ ।