अघिल्लो र नयाँ शैक्षिकसत्रको बाँकी शुल्क बुझाउन अविभावकहरुलाई निजी विद्यालय सञ्चालकहरुको आग्रह



काठमाडौं । निजी विद्यालय सञ्चालकहरुले अभिभावकलाई शुल्क तिर्न आग्रह गरेका छन् । आइतबार निजी विद्यालयहरुको छाता संगठन नेशनल प्याब्सन र प्याब्सनले संयुक्त विज्ञप्ति जारी गरी लकडाउनको बेलाको पनि शुल्क तिर्न विद्यार्थीका अभिभावकलाई आग्रह गरेका हुन् ।

उनीहरुले कोरोना महामारीका कारण विद्यालय बन्द हुँदा चरम आर्थिक संकट भोग्नुपरेको परेको भन्दै आफूहरुको मर्म बुझिदिन आग्रह गरेका छन् । विद्यालयमा उपस्थित भई पूरानो शुल्क बाँकी रहेको भए चुक्ता र नयाँ शैक्षिक सत्रअनुसार विद्यार्थी भर्ना गरी शुल्क उपलब्ध गराइदिन अभिभावकलाई उनीहरूले आग्रह गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सरकारले धेरै राम्रो काम गरेको छः सभापति देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले देशको राजनीतिक र आर्थिक क्षेत्रको सुधारका

सरकार ८४ सम्म टसमस हुँदैनः प्रधानमन्त्री ओली(पूर्णपाठ)

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले विभिन्न पक्षसँग सघन विमर्श गरी पहिले संविधान

साथीहरुलाई जानकारी होस्, अध्यादेश संसद नभएकै बेला ल्याउने होः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले विकास र सुशासनका लागि अध्यादेश ल्याएको

कांग्रेस र एमाले मिल्दा बारम्बार विश्वासको मत लिनुपर्ने तामासा अन्त्य भयोः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संसदसमक्ष बारम्बार विश्वासको मत लिनुपर्ने तमासाबाट आफूहरू