थप ४२६ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ८, २७४ पुग्यो



काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ४२६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा ४२६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै कोरोना संक्रमितको संख्या ८२७४ पुगेको छ । त्यस्तै पछिल्लो २४ घण्टामा ६,२३१ जनाको पीसीआरबाट परीक्षण गरिएको छ ।

त्यस्तै अहिलेसम्म पीसीआर विधिबाट १ लाख ६१ हजार परीक्षण गरिएको छ । त्यस्तै शुक्रबार २१६ जना निको भई डिस्चार्ज भएका छन् । त्यस्तै रेडजोनमा ५०३ जना रहेका मन्त्रालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
खोप लुकाइएको भन्ने आरोप गलतः स्वास्थ्य कार्यालय झापा

झापा । जिल्ला स्वास्थ्य कार्यालय झापाले कोरोनाविरुद्ध सञ्चालित खोप अभियानमा कुनै अनियमितता नभएको

सरकारको पहिलो प्राथमिकता कोरोना नियन्त्रण हुनुपर्छः नेता सिंह

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले कोरोनाविरुद्धको खोप सम्पूर्ण नागरिकलाई छिटो उपलब्ध

ओलीजी, देउवाजी र प्रचण्डजीहरूको यो सन्दर्भ

केशवप्रसाद भट्टराई । १. ओलीजी जस्ता कहाँ सीधा जानु पर्दछ र कहाँ बाँकटे

उनी

उनी सहनशील छिन् उनी सहनशील छिन् धर्ती माताजस्तै सहिदिन्छिन् धर्तीका बोझहरुलाई पनि …