गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ३८० पुग्यो
काठमाडौं । गण्डकी प्रदेशमा थप ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बागलुङ, पर्वत र तनहुँमा गरी ३२ कोरोना संक्रमित थपिएका हुन् । योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ३८० पुगेको छ ।

सबै खुशी होउन, सबैको कल्याण होस् ।