कोरोना संक्रमणबाट विश्वमा ४ लाख ४५ हजार भन्दा बढीको मृत्यु



विश्वमा कोरोना भाइरसको संक्रमणका कारण मृत्यु हुनेको संख्या ४ लाख ४५ हजार नाघेको छ । विश्व स्वास्थ्य संगठनका अनुसार कोरोनाका कारण विश्वमा हालसम्म मृत्यु हुनेको संख्या ४ लाख ४५ हजार ५३५ पुगेको छ । त्यस्तै कोरोना संक्रमितको संख्या ८२ लाख ४२ हजार ९९९ पुगेको छ ।

कोरोना संक्रमण अहिलेसम्म विश्वका २१६ देशमा फैलिएको छ । सबैभन्दा धेरै कोरोना संक्रमित हुने देशको सूचीमा पहिलो नम्बरमा अमेरिका छ । अमेरिकामा संक्रमितको संख्या २१ लाख २६ हजार नाघेको छ भने ब्राजिलमा ९ लाख २३ हजार, रुसमा ५ लाख ६१ हजार, भारतमा ३ लाख ६६ हजार नाघेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
अयट्रेलियालीहरूले दैनिक खेर फाल्छन् दुई करोड ९० लाख डलर बराबरको खाना

  अस्ट्रेलियालीहरूले हरेक वर्ष सात लाख टन खाद्यान्न फाल्ने गरेको एक प्रतिवेदनले देखाएको

मार्कसास टापु समूह युनेस्को विश्व सम्पदा सूचीमा समावेश

  संयुक्त राष्ट्रसङ्घीय सांस्कृतिक निकाय युनेस्कोले फ्रेन्च पोलिनेसियाको मार्कसास टापुलाई विश्व सम्पदा वर्गीकरणमा

खर्च नियम उल्लङ्घन गरेको आरोपमा इयुद्वारा फ्रान्सविरुद्ध कारबाही

  फ्रान्स, इटाली र युरोपेली सङ्घ (इयु) ब्लकका अन्य पाँच देशलाई ब्लकको बजेट

यसरी गरियो पेरिस ओलम्पिकको उद्घाटन्(फोटोफिचर)

काठमाडौं । विश्व खेलकुदको सबैभन्दा ठूलो मेला ३३ औं पेरिस ओलम्पिकको भव्य उद्घाटन