कोरोना संक्रमणबाट विश्वमा ४ लाख ४५ हजार भन्दा बढीको मृत्यु



विश्वमा कोरोना भाइरसको संक्रमणका कारण मृत्यु हुनेको संख्या ४ लाख ४५ हजार नाघेको छ । विश्व स्वास्थ्य संगठनका अनुसार कोरोनाका कारण विश्वमा हालसम्म मृत्यु हुनेको संख्या ४ लाख ४५ हजार ५३५ पुगेको छ । त्यस्तै कोरोना संक्रमितको संख्या ८२ लाख ४२ हजार ९९९ पुगेको छ ।

कोरोना संक्रमण अहिलेसम्म विश्वका २१६ देशमा फैलिएको छ । सबैभन्दा धेरै कोरोना संक्रमित हुने देशको सूचीमा पहिलो नम्बरमा अमेरिका छ । अमेरिकामा संक्रमितको संख्या २१ लाख २६ हजार नाघेको छ भने ब्राजिलमा ९ लाख २३ हजार, रुसमा ५ लाख ६१ हजार, भारतमा ३ लाख ६६ हजार नाघेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
४१ वटा राजनीतिक दलको आयोगद्वारा दर्ता खारेज

काठमाडौं । निर्वाचन आयोगले ४१ वटा राजनीतिक दलको दर्ता खारेज गरेको छ ।

२४ रुसी कूटनीतिज्ञलाई देश छोड्न अमेरिकी आदेश

अमेरिकी सरकारले २४ रुसी कूटनीतिज्ञलाई देश छोड्न आदेश दिएको छ । उनीहरुको प्रवेशाज्ञा

भारतमा थप ३० हजारलाई कोरोना संक्रमण

भारतमा कोरोना भाइरसबाट थप ३० हजार ५४९ जना सङ्क्रमित भएका छन् । कोरोना

ओली नेतृत्वको सरकारले गरेका जनविरोधी निर्णय खारेज गर्नुपर्छः रामकुमारी झाँक्री

काठमाडौं । नेकपा एमालेकी सांसद् रामकुमारी झाँक्रीले केपी शर्मा ओली नेतृत्वको सरकारको जनविरोधी