गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ३२४ पुग्यो, एकैदिन थपिए ७७



काठमाडौं । गण्डकी प्रदेशमा प्रदेशमा बिहीबार एकैदिन ७२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्याङ्जा, पर्वत, नवलपरासी, बागलुङ, मनाङ लगायतका जिल्लामा गरी ७२ जना कोरोना संक्रमित थपिएका हुन् । योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ३२४ पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
खोप लुकाइएको भन्ने आरोप गलतः स्वास्थ्य कार्यालय झापा

झापा । जिल्ला स्वास्थ्य कार्यालय झापाले कोरोनाविरुद्ध सञ्चालित खोप अभियानमा कुनै अनियमितता नभएको

सरकारको पहिलो प्राथमिकता कोरोना नियन्त्रण हुनुपर्छः नेता सिंह

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले कोरोनाविरुद्धको खोप सम्पूर्ण नागरिकलाई छिटो उपलब्ध

ओलीजी, देउवाजी र प्रचण्डजीहरूको यो सन्दर्भ

केशवप्रसाद भट्टराई । १. ओलीजी जस्ता कहाँ सीधा जानु पर्दछ र कहाँ बाँकटे

उनी

उनी सहनशील छिन् उनी सहनशील छिन् धर्ती माताजस्तै सहिदिन्छिन् धर्तीका बोझहरुलाई पनि …