नेपालमा थप ५८६ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ७, १७७ पुग्यो



काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा ५८६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा ५८६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै कोरोना संक्रमितको संख्या ७, १७७ पुगेको छ । त्यसैगरी पछिल्लो २४ घण्टामा ६ हजार ३७ जनाको पीसीआर परीक्षण गरिएको छ ।

आरडिटी विधिबाट अहिलेसम्म २ लाख ३३ हजारको कोरोना परीक्षण गरिएको मन्त्रालयले जनाएको छ । त्यस्तै आइसोलेनमा रहनेको संख्या ५, ९९०, डिस्चार्ज हुनेको संख्या १,१६७ र रेडजोनमा ५०५ जना रहेका मन्त्रालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
लुम्बिनीमा विपक्षी गठबन्धनद्वारा बहुमतको सरकार गठनका लागि पहल गर्न प्रदेश प्रमुखसँग आग्रह

बुटवल । लुम्बिनी प्रदेशका विपक्षी दलका नेताहरुले प्रदेश प्रमुख अमिक शेरचनलाई भेट गरी

कोरोना संक्रमणबाट २३ जनाको मृत्यु, १९१६ जना संक्रमणमुक्त

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप २२८० जनामा कोरोना संक्रमण पुष्टि भएको

फेरि प्रधानमन्त्री हुन षड्यन्त्र नगर्न ओलीलाई माधव नेपालको चेतावनी

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले आफू तर्सेर मैदान छाडेर नभाग्ने

माधव नेपाल कम्युनिष्ट आन्दोलन विरोधी र देशद्रोही हुन्ः अध्यक्ष ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वरिष्ठ नेता माधवकुमार नेपालका लागि