गण्डकी प्रदेशमा थप २१ जानामा कोरोना संक्रमण पुष्टि


काठमाडौं । बुधबार गण्डकी प्रदेशमा थप २१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नवलपरासी र पर्वतमा गरी २१ जनामा कोरोना संक्रमित थपिएका हुन् । योसँगै कोरोना संक्रमितको संख्या २४७ पुगेको छ ।