थप ३८० जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ६, ५९१ पुग्यो



काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ३८० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा ३८० जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै कोरोना संक्रमितको संख्या ६, ५९१ पुगेको छ ।

त्यसैगरी मंगलबारसम्म पीसीआरबाट १ लाख ४३ हजार ७ सय ३८, आरडिटीबाट २ लाख २३ हजार ५ सय १९ जनाको परीक्षण गरिएको छ । त्यस्तै रेडजोनमा पर्नेको संख्या ५०३ रहेको मन्त्रालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
हिउँदे अधिवेशन देउखुरीमा राख्ने लुम्बिनी प्रदेशको तयारी

  काठमाडौं । लुम्बिनी प्रदेशको हिउँदे अधिवेशन प्रादेशिक राजधानी देउखुरीमा राख्नेबारे गृहकार्य शुरु

विश्वका तीन करोड १४ लाख मानिस कोरोना संक्रमणमुक्त

काठमाडौं । विश्वमा पछिल्लो २४ घण्टामा ४ लाख ८९ हजार ७ सय भन्दा

दुर्गाभवानीको विशेष पूजाराधना गरी महाअष्टमी पर्व मनाउँदै,दशैंँघरमा दिइने बलि र कालरात्रि पूजा रोकियो

काठमाडौँ । बडा दशैंको आठौं दिन आज महाष्टमी पर्व । आज हिन्दुहरुले दुर्गाभवानीको

राज्यबाट निःशुल्क उपचार लिनेहरू राज्यका बोझ हुन् भने सबैभन्दा ठूलो बोझ को होला ?

– नारायण गाँउले ।  च्वास्स घोच्ने के ! -आजै प्रधानमन्त्रीले सक्दिन भनेर स्वघोषणा