थप ४५१ जनामा कोरोना भाइरसको संक्रमण



काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप ४५१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा ४५१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । संक्रमित हुनेमा ४१६ पुरुष र ३५ महिला छन् ।

योसँगै संक्रमितको संख्या ६,२११ पुगेको छ । त्यस्तै रेडजोनमा पर्नेको संख्या ४९९ छ । त्यसैगरी सोमबारसम्म डिस्चार्ज हुनेको संख्या १०४१ पुगेको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
परिवार नियोजन सङ्घद्वारा ‘आइभिएफ’ क्लिनिक सञ्चालनको तयारी

काठमाडौं । नेपाल परिवार नियोजन सङ्घले निः सन्तान दम्पतीका लागि ‘आइभिएफ’ क्लिनिक सञ्चालनमा

बँदेललाई थापेको विद्युतीय पासोमा परि बर्दियामा एकै परिवारका तीनको मृत्यु

बर्दिया । बँदेल मार्न राखेको विद्युतीय धरापमा परि बर्दियामा एकै परिवारका तीन जनाको

करिश्मालाई केपी ओलीको फोनः परीक्षा कस्तो भैरहेको छ ?

फोन आउँदा मेरो मोबाइल स्क्रिन मा केपी शर्मा ओली भन्ने आयो म छक्क

हनुमाढोका परिसरमा उठाइयो इन्द्रजात्राको लिङ्गो(फोटोफिचर)

काठमाडौँ । हनुमानढोका दरबार क्षेत्रमा वर्षा र सहकालका देवता इन्द्रको नाममा गरिने इन्द्रजात्राको