विश्वमा कोरोना संक्रमितको संख्या ७९ लाख ८२ हजार पुग्यो



विश्वभर कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ४ लाख ३५ हजार नाघेको छ । पछिल्लो तथ्यांक अनुसार विश्वभर कोरोना संक्रमणबाट कारण चार लाख ३५ हजार एक सय १६ जनाको मृत्यु भएको छ ।

त्यस्तै संक्रमितको संख्या ७९ लाख ८२ हजार पुगेको छ । पछिल्लो २४ घण्टामा विश्वभर एक लाख २२ हजार तीन सय ८८ जना नयाँ संक्रमित थपिएका छन् । भारतमा संक्रमितको संख्या तीन लाख ३३ हजार नाघेको छ । भारतमा अहिलेसम्म संक्रमणको कारण नौ हजार पाँच सय २० जनाले ज्यान गुमाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
यूरोपमा कोरोनाका कारण अघिल्लो हप्ताको तुलनामा दैनिक मृत्युदर ४० प्रतिशत वृद्धि

फ्रान्स । यूरोपमा कोरोना भाइरसको कारण मृत्युदर अघिल्लो हप्ताको तुलनामा झन्डै ४० प्रतिशतले

विश्वमा एकैदिन ४ लाख ५९ हजार बढीमा कोरोना संक्रमण,७ हजारको मृत्यु

काठमाडौं । विश्वमा हालसम्म कोरोना भाइरस सङ्क्रमितमध्ये ३ करोड २४ लाखभन्दा बढी संक्रमणमुक्त

भारत र अमेरिकाबीच रक्षा सम्झौतामा हस्ताक्षर

भारत । भारत र अमेरिकाले एक महत्वपूर्ण रक्षा सम्झौतामा हस्ताक्षर गरेका छन् । लद्धाख

भारतीय सेनाध्यक्ष कात्तिक १९ गते नेपाल आउने,मानार्थ महारथीको दर्जा दिइने

काठमाडौं । भारतीय सेनाध्यक्ष जनरल मनोज मुकुन्द नरवणे कात्तिक १९ गते नेपाल आउने