सडक आन्दोलनमा जानेलाई जनस्वास्थ्य विज्ञको सुझाव(भिडियोसहित)
काठमाडौं । जनस्वास्थ्य विज्ञ डा. समीरमणी दीक्षितले सडक आन्दोलनमा जाने युवायुवतीलाई विशेष ख्याल गर्न सुझाव दिएका छन् ।
सामाजिक संजालमा भिडियो सन्देश जारी गर्दै दीक्षितले जनस्वास्थ्य र विज्ञानको हिसाबले हेर्दाको जोखिम ’मास गयादरिङ’बाट युवाहरु संक्रमित भएर घर गएर बृद्धबृद्धालाई सार्न सक्ने भएकाले ख्याल गर्न सुझाव दिएका हुन् । उनले जुलुसमा जानैपरे एक आपसमा दूरी राखिदिन पनि आग्रह गरेका छन् । राज्यको काम गराईबाट आफूपनि सन्तुष्ट नरहेको र आवाज उठाउँदै आएको उनले बताएका छन् । हेर्नुस् डा. दीक्षितका सुझावः