कोरोना संक्रमणबाट स्याङ्जामा एक जनाको मृत्यु
काठमाडौं । नेपालमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठान, पोखरामा आइतबार कोरोना संक्रमणका कारण आईसोलेसनमा भर्ना गरिएका स्याङ्जा वालिङ नगरपालिका स्थायी ठेगाना भएका बर्ष ६० का १ जना पुरुषको मृत्युको पुष्टि भएको गण्डकी स्वास्थ्य निर्देशनालयले जनाएको छ । योसँगै नेपालका कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १४ पुगेको छ ।