डब्लुएचओको सुझावः सार्वजनिक स्थलमा जाँदा अनिवार्य अनुहार छोप्ने मास्क प्रयोग गर्नु



विश्व स्वास्थ्य संगठनले कोरोना भाइरसको महामारी अझै नियन्त्रणमा आइनसकेकाले भीडभाड र सार्वजनिक स्थलमा जाँदा अनुहार छोप्ने मास्क प्रयोग गर्न सुझाव दिएको छ । डब्लुएचओले स्वास्थ्यकर्मी र संक्रमितहरुले समेत मेडिकल मास्कको अनिवार्य प्रयोग गर्नुपर्ने बताएको छ । डब्लुएचओले फेस मास्क कोरोना नियन्त्रणका लागि अपनाइने विधिमध्ये एक दायरा भएकाले सबैले अनिवार्य रुपमा लगाउने व्यवस्था मिलाउन भनेको छ ।

कोरोनाको संक्रमणलाई मास्कले बचाउन नसक्ने भएपनि प्राथमिक सुरक्षाका लागि यसको प्रयोग अनिवार्य भएको उल्लेख गरेको छ । मानिसहरुमा लक्षण देखिनुअघि नै कोरोनको संक्रमण हुन सक्ने भन्दै डब्लुएचओले मास्क लगाएर कोरोनाका जिवाणु फैलावटलाई केही हदसम्म न्यूनिकरण गर्न सकिने जनाएको छ ।

डब्लुएचओले जारी गरेको मास्कसम्बन्धी नयाँ निर्देशिका यही जुन १५ देखि लागू हुने बताइएको छ । कतिपय देशकले कोरोना नियन्त्रणमा आउन थालेको भन्दै यसअघि लगाइएका प्रतिबन्ध र लकडाउन खुकुलो पारेसँगै डब्लुएचओले फेस मास्कको अनिवार्य प्रयोग गर्नुपर्ने निर्देशिका जारी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
आगामी आर्थिक वर्षको बजेटको आकार १८ खर्ब ६० अर्ब ३० करोड

  काठमाडौँ । सरकारले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि  १८ खर्ब ६०

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई  ८६ अर्ब २४ करोड

  काठमाडौँ । आगामी आर्थिक वर्ष २०८१/८२ का लागि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई

भरतपुर, पोखरा र बुटवललाई जोडेर गण्डकी आर्थिक त्रिभूज योजना सञ्चालन गरिने

काठमाडौँ । सरकारले भरतपुर, पोखरा र बुटवललाई जोडेर गण्डकी आर्थिक त्रिभूज परियोजना सञ्चालन

प्रदेश र स्थानीय तहका लागि पाँच खर्ब ६७ अर्ब बजेट विनियोजन

काठमाडौँ । सङ्घीय सरकारबाट हुने वित्तीय हस्तान्तरण र राजस्व बाँडफाँटबाट आगामी आर्थिक वर्ष