काठमाडौं । कर्णाली प्रदेशमा सोमबार थप ७५ जनालाई कोरोना संक्रमण भएको छ । दैलेख सल्यान, सुर्खेत, जुम्लामा गरी ७५ जना कोरोना संक्रमित थपिएका हुन् । योसँगै कर्णाली प्रदेशमा कारोना संक्रमितको संख्या १९८ पुगेको छ ।

प्रतिक्रिया