गण्डकी प्रदेशमा चार जना कोरोना संक्रमित थपिए, संक्रमितको संख्या १६ पुग्यो



काठमाडौैं । गण्डकी प्रदेशका चार जना कोरोना संक्रमित थपिएका छन् । स्याङ्जाको वालिङस्थित क्वारेन्टाइनमा रहेका बर्ष २६ र २२ का २ जना पुरुष तथा बर्ष ३९ की एक जना महिलामा कोरोना संक्रमणको पुष्टि भएको गण्डकी स्वास्थ्य निर्देशनालयले जनाएको छ । उनीहरु सबैजनालाई सदरमुकामस्थित सरकारी अस्पतालमा ल्याउने तयारी भैरहेको छ ।

त्यसैगरी नवलपरासीको बर्दघाट सुस्ता (पूर्व) देबचुली नगरपालिकास्थित क्वारेन्टाइनमा रहेका बर्ष १९ का एक जना पुरुषमा समेत कोरोना संक्रमणको पुष्टि भएको छ। उनलाई भरतपुरस्थित कोरोना अस्पतालमा लागिएको छ । यससंगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १६ पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
चाँगुनारायण अस्पतालमा सेवा विस्तार, थाइराइडदेखि शरीरमा हुने विभिन्न भिटामिनको परीक्षण

भक्तपुर । चाँगुनारायण नगरपालिकाले स्थानीयस्तरमै आफ्ना नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा प्रवाह गर्न नगर

वार्ता र संवादबाट पाथीभरा केबलकार निर्माण गर्न पहिचानवादी युवाहरूको अपील

काठमाडौं। पहिचानवादी युवाहरूले स्थानीय पहिचान र अस्तित्व संरक्षण गर्दै विकास निर्माण अघि बढाउन

भूकम्पको एकदशकः भत्किएका संरचना अझै अधुरा

प्रगति ढकाल, काठमाडौं । २०७२ को विनाशकारी (गोरखा) भूकम्पको दृष्यले हरेक वर्ष वैशाख

संसदको बजेट अधिवेशन आजदेखि, प्रधानमन्त्रीले सम्बोधन गर्ने

काठमाडौं । सङ्घीय संसद्का दुवै सदनको अधिवेशन आज दिउँसो १  बजेदेखि आरम्भ हुँदैछ