थप ३० जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ४८७ पुग्यो


काठमाडौं । शुक्रबार थप ३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नवलपरासी, चितवन, सर्लाही, कपिलवस्तु जिल्लामा संक्रमित भेटएिका हुन् । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ४ सय ८७ पुगेको छ ।