कोरोना संक्रमितको संख्या २९५ पुग्यो



काठमाडौं । । आइतबार धनकुटामा एक र मोरङमा दुई जना कोरोना संक्रमित थपिएका छन् । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको परीक्षणमा विराटनगर महानगरपालिकामा २ जना र धनकुटामा एक जनामा संक्रमण देखिएको हो ।

धनकुटाकी ३४ वर्षीया महिला र विराटनगरकी २९ वर्षकी महिला तथा ३६ वर्षका पुरुषमा संक्रमण पुष्टि भएको हो । योसँगै कोरोना संक्रमितको संख्या २९५ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
गायक तथा सङ्गीतकार आचार्यप्रति अन्तिम श्रद्धाञ्जलि

  काठमाडौँ । वरिष्ठ गायक तथा सङ्गीतकार भक्तराज आचार्यप्रति श्रद्धाञ्जलिका लागि उनको पार्थिव

तत्कालिन सेन्चुरी बैंकका सिईओ पक्राउ

काठमाडौं । प्रहरीले तत्कालिन सेन्चुरी कमर्सियल बैंकका प्रमुख कार्यकारी अधिकृत मनोज न्यौपानेलाई पक्राउ

महाधिवेशनमा दस्तावेज लेखनका लागि सुझाव पठाउन पार्टी कमिटीलाई एकीकृत समाजवादीको सर्कुलर

  काठमाडौँ ।  नेकपा  (एकीकृत समाजवादी), सम्पर्क विशेष प्रदेश कमिटीले पार्टीको १०औँ महाधिवेशनमा

समसामयिक राजनीतिक परिस्थितिबारे चिनियाँ राजदूतको चासो

काठमाडौँ । पूर्वप्रधानमन्त्री झलनाथ खनाल र नेपालका लागि चिनियाँ राजदूत छन् सोङबीच भेटवार्ता