कोठे भेला र ओठे तर्कले अब काम गर्दैनन्, यसरी खोजौं सीमा विवादको समाधान



शारदाप्रसाद त्रिताल ।

सीमा विवाद समाधानको दिगो उपाय खोजी गरौं । देशको सीमासम्बन्धी विवाद अन्त्यहिन जस्तो देखिन थालेको छ ।

जव सीमामा अरुले धावा बोल्छ, त्यतिवेला सरकारले नेतृत्व लिनुपर्छ र देशमा विद्यमान राजनीतिक शक्तिले सरकारलाई सघाउनुपर्छ ।

सरकार भनेको जनप्रतिनिधि संस्था हो । सरकारले अव नेतृत्व लिन अग्रसर हुनुपर्छ ।

यसका लागि;

(क) सरकारले सबै दलहरुलाई आआफ्ना केन्द्रिय समितिको निर्णय सहित सीमा विवाद समाधानका लागि आफ्नो धारणा लिखित रुपमा सरकार समक्ष पेश गर्न आह्वान गर्ने,

(ख) सबै दलबाट प्राप्त धारणा तथा सुझावका सम्बन्धमा सम्बन्धित दलका नेता र विज्ञहरु समेत बसी व्यापक छलफल गरेर उपयुक्त निष्कर्ष निकाल्ने र सरकारले कूटनीतिक माध्यमबाट छिमेकीहरु समक्ष प्रस्तुत गर्ने,

(ग) छिमेकीहरुबाट आउने जवाफको आधारमा अगाडिको रणनीति तयार गर्ने र सबै सम्भाव्य उपायहरुको उपयोग गरी सीमा विवादलाई सधैंका लागि अन्त्य गर्ने गरी कार्य गर्ने ।

सीमा विवाद सम्बन्धमा राजनीतिक शक्तिहरुको वास्तविक अडान के हो भनेर परीक्षण गर्ने समय पनि यही हो । कोठे भेला र ओठे तर्कले अव काम गर्दैनन् । अव ढिलो नगरौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
बीमा प्राधिकरणको अध्यक्षमा शरद ओझालाई नियुक्त गर्ने मन्त्रिपरिषद बैठकको निर्णय

काठमाडौं । नेपाल बीमा प्राधिकरणको अध्यक्षमा शरद ओझा नियुक्त भएका छन् । सोमबार

नेपाल मानवअधिकारको रक्षा र प्रवर्द्धनमा सधैँ प्रतिबद्ध छः परराष्ट्रमन्त्री राणा

काठमाडौं । परराष्ट्रमन्त्री डा आरजु राणाले नेपाल मानवअधिकारको संरक्षण र प्रवद्र्धनमा सदैव प्रतिबद्ध

एक्लै चुनाव लडेर कांग्रेस र एमाले भन्दा ठूलो पार्टी बनाउछौंः प्रचण्ड

झापा । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकार फेर्ने पक्षमा आफुहरु

गगन थापाको चेतावनीः सरकारमा हामीलाई कहीँ कतैपनि दुव्र्यवहार भयो भने सहेर बस्दैनौं

प्यूठान । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले कानूनको शासनमा सम्झौता गर्नुपरे सरकार छाड्ने