नेपाली कांग्रेसद्वारा लगानी, पूर्वाधार र रोजगार विशेष समिति गठन



काठमाडौं । नेपाली कांग्रेसले लगानी, पूर्वाधार र रोजगार : दृष्टिकोण एवं दिगो परियोजना केन्द्रित बिशेष समिति गठन गरेको छ । बैशाख १७ बसेको पार्टी केन्द्रीय समितिको बैठकले कोरोनाले देशको विभिन्न क्षेत्रमा परेको असर अध्ययन गरि देशका लागि आवश्यक कार्य गर्न विभिन्न समिति गठन गर्ने निर्णय गरे बमोजिम सभापति शेरबहादुर देउवाले विनोद चौधरीको संयोजकत्वमा ‘लगानी, पूर्वाधार र रोजगार : दृष्टिकोण एवं दिगो परियोजना बिशेष समिति’ गठन गरेका हुन् ।

समितिमा पार्टी निकट विभिन्न क्षेत्रका लगानिकर्ता र रोजगारदाताहरु छन्ः

१. संयोजक विनोद चौधरी
२,. सदस्य  दिपक खड्का
३, सदस्य  उमेश श्रेष्ठ
४. सदस्य  ईन्द्र बानियाँ
५. सदस्य  टेकबहादुर गुरुङ
६. सदस्य कर्मा घले
७, सदस्य  जिप छिरिङ लामा
८, सदस्य  छत्र गिरि
९. सदस्य  सूर्यबहादुर के.सी.
१०. सदस्य मोहन आचार्य
११. सदस्य  तेजुलाल चौधरी
१२. सदस्य  अनिल रुङ्गटा
१३. सदस्य  बिष्णुबहादुर खड्का
१४. सदस्य  पूर्णबहादुर तामाङ
१५. सदस्य खगेश्वर बोहरा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
राप्रपाका महामन्त्री धवलशम्सेर राणा रिहा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री डा. धवलशम्सेर राणा रिहा भएका छन् ।

जे आउँछ मज्जाले पचाउँछ भनेको जस्तै म सबै कुरा डाइजेष्ट गरिहाल्छु

केपी शर्मा ओली । गोन्द्राङ–पुुल्चोक खण्ड एसियाली मापदण्डको सडकको कार्यसम्पन्न भएर उद्घाटन भएको

खर्च गर्नसक्नेलाई मात्र बजेट विनियोजन गर्न योजना आयोगको सुझाव

काठमाडौँ । राष्ट्रिय योजना आयोगले आर्थिक वर्ष २०८२/८३ को बजेट तर्जुमा सम्बन्धमा नीतिगत

प्रहरी जवानको लिखित परीक्षामा अर्काको परीक्षा दिने ६ जना नक्कली परीक्षार्थी पक्राउ

काठमाडौं । प्रहरी जवान पदको लिखित परीक्षा सहभागी ६ जना नक्कली परीक्षार्थी पक्राउ