मन्त्रालयले सच्यायो विवरण, कोरोना संक्रमितको संख्या २४५ मात्रै


काठमाडौं । स्वास्थ्य मन्त्रालयले नेपालमा कोरोना संक्रमितको संख्या २४५ मात्र रहेको जनाएको छ । पछिल्लो अद्यावधिक विवरण अनुसार २५० भएकोमा प्राविधिक कारणले पहिलेनै पुष्टि भएका पाँच जनाको विवरण पुनः रिपोर्टिङ भएको मन्त्रालयले जनाएको छ ।

यसअघि आज विहान मन्त्रालयले विज्ञप्ति जारी गरी संक्रमितको संख्या २५० भएको जनाएको थियो ।