नेपालमा कोरोना संक्रमितको संख्या २५० पुग्यो
काठमाडौं । बिहीबार नेपालमा थप ५ जना कोरोना स्रक्रमित थपिएका छन् । सर्लाहीमा १, धनुषामा र महोत्तरीमा २२, जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रलायले जानकारी दिएको छ ।योसँगै स्रक्रमितको जम्मा संख्या २५० पुगेको छ ।