प्रचण्डले भने -पार्टीभित्र कुनै समस्या छैन, एक दुई दिनभित्रै स्थायी कमिटी बैठक



काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एक दुई दिनभित्रै पार्टीको स्थायी कमिटी बैठक बस्ने बताएका छन् । बिहीबार संघीय संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसंग कुरा गर्दै प्रचण्डले पार्टीभित्र कुनै समस्या नरहेको भन्दै केही दिनभित्रै बैठक बस्ने बताएका हुन् ।

उनले आन्तरिक गृहकार्य नपुगेकाले बैठक स्थगीत गरिएको बताऐ । फरक प्रसंगमा प्रचण्डले संसद बैठकको तयारी पूर्ण रहेको आफुले पाएको बताए । प्रचण्डले बैठकका लागि सिट समेत मिलाइएको पाइएको जानकारी दिए । संसद भवन बानेश्वरमा उनले कोरोना परीक्षण पनि गराएका थिए भने संसद भवनको निरीक्षण पनि गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
यस्तो छ सरकारको अवस्थाः आठ महिनामा सात खर्ब ३८ अर्ब आम्दानी गर्दा आठ खर्ब ३९ अर्ब खर्च

काठमाडौँ । चालु आर्थिक वर्ष २०८१/८२ को दोस्रो चौमासिकसम्म सरकारको आम्दानीभन्दा खर्च बढी

मुलुकमा सुशासन कायम गर्नका लागि तपाईको सुझाव के छ ?

काठमाडौँ । नेकपा एमालेको पूर्वपोलिटब्युरो सदस्य विमला घिमिरे राष्ट्रियसभाको उपाध्यक्ष छिन् । उनी

चैत १५ को प्रदर्शनलाई ‘भव्य’ बनाउने समाजवादी मोर्चाको निर्णय

काठमाडौं । समाजवादी मोर्चाले चैत १५ गते काठमाडौंमा वृहत जनसभा आयोजना गर्ने भएको

१७२ यात्रु बोकेको अमेरिकी विमानमा आगो लागेपछि…(भिडियो)

न्युयोर्क पोष्ट । बिहीबार राति अमेरिकाको डेनभर अन्तर्राष्ट्रिय विमानस्थलमा अमेरिकन एयरलाइन्सको विमानमा अचानक