नेपालगंजमा फेरि थपिए ६ संक्रमित, संक्रमितको संख्या ७५ पुग्यो



काठमाडौं । बाँकेको नेपालगञ्जमा थप ६ जना कोरोना संक्रमित भेटिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार भेरी अस्पतालमा गरिएको परीक्षणमा उनीहरुमा कोरोना संक्रमण पुष्टि भएको हो ।

नेपालगंज नगरपालिका वडा नम्बर आठका १६, २१ र ३४ वर्षका पुरुष र ४०, ५५ र ६० वर्षकी महिलामा केरोना संक्रमणको पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

यसअघि आइतबारै नेपालगंजमा नौ जनामा कोरोना संक्रमणको पुष्टि भएको थियो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ७५ पुगेको छ । यी मध्ये १६ जना उपचारपछि घर फर्किसकेका छन् । संक्रमित सबैको स्वास्थ्य सामान्य रहेको मन्त्रालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
रौतहटको गरुडा बजारका सबै निजी अस्पताल अवैध

रौतहट । मधेस प्रदेश सरकारका मुख्यमन्त्री सतिशकुमार सिंहले अवैध रुपमा सञ्चालन भइरहेका अस्पताल

एउटा चक्काविनै काठमाडौं आइपुग्यो जनकपुरबाट बुद्ध एयरको जहाज

काठमाडौं । जनकपुरबाट काठमाडौंका लागि उडेको बुद्ध एयरको जहाजको चक्का खसेको छ ।

पूँजीवादी कार्लमार्क्स

-डा. गोविन्दशरण उपाध्याय । कार्लमार्क्सको चिन्तनले विश्वको परम्परागत चिन्तन र व्यबहारलाई धेरै प्रभावित

उर्जा मन्त्रालयले फेरि सोध्यो कुलमानलाई स्पष्टीकरण

काठमाडौं । सरकारले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई चार बुँदे स्पष्टीकरण