कोरोना संक्रमणबाट विश्वमा दुई लाख ३९ हजार भन्दा बढीको मृत्यु



विश्वमा कोरोना भाइरसको संक्रमणबाट संख्या २ लाख ३९ हजार भन्दा बढीको मृत्यु भएको छ । शनिबार बिहानसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २ लाख ३९ हजार ५ सय नाघेको छ ।

अमेरिकामा सबैभन्दा धेरै ६५ हजार ७ सय ५३ जनाको मृत्यु भएको छ । त्यसैगरी इटलीमा २८ हजार, बेलायतमा २७ हजार, स्पेनमा २४ हजार, फ्रान्समा २४ हजार ५ सय ९४ जनाको मृत्यु भएको छ ।

३४ लाखमा कोरोनाको संक्रमण देखिसकेको छ । अमेरिकामा सबैभन्दा धेरै ११ लाख ३१ हजारमा यो संक्रमण देखिएको छ । १० लाख भन्दा बढी कोरोना संक्रमित उपचार पछि निको भएर घर फर्किसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
अफगान शरणार्थी मन्त्रीको आत्मघाती विष्फोटमा मृत्यु

काबुल । अफगान शरणार्थी मन्त्रीको राजधानी काबुलमा बुधबार मन्त्रालयको कार्यालयमा भएको आत्मघाती बम

जनवरी १ देखि सगरमाथा निकुञ्ज क्षेत्रमा व्यावसायिक हेलिकप्टर उडानमा रोक

काठमाडौं । सरकारले आगामी पुस १७ गतेदेखि लागू हुने गरी सगरमाथा निकुञ्ज क्षेत्रमा

दुर्गा प्रसाईंविरुद्ध साइबर अपराधमा मुद्दा दर्ता, सातवर्ष कैद सजायको माग

काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईंविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता भएको छ

अथतन्त्रमा लामो समयदेखि थुप्रिँदै गएका समस्या भएकाले आजको भोलि नै समाधान हुन सक्दैनः अर्थमन्त्री पौडेल

काठमाडौं । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले विकास आयोजना कार्यान्वयनका लागि तीन तहका