दुई जना कोरोना संक्रमित थपिए, ५९ पुग्यो संक्रमितको संख्या



काठमाडौं । नेपालमा कोरोना संक्रमितको संख्या अरु दुई थपिएको छ । रुपन्देही र बाँकेका एक/एक जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो । योसँगै कोरोना संक्रमितको संख्या ५९ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार रुपन्देहीका २५ वर्षीय र बाँकेका ६० वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । दुबै व्यक्तिको अवस्था सामान्य रहेको मन्त्रालयका प्रवक्ता डा बिकास देवकोटाले जानकारी दिएका छन् । संक्रमित व्यक्ति मध्ये १६ जना उपचारपछि निको भएर घर फर्किसकेका छन् ।

एकहजार चार सय भन्दा बढीको पछिल्लो २४ घण्टामा परीक्षण गरिएको उनले बताए । उनले अहिलेसम्म १२ हजार ५ सय ७७ जनाको पिसिआर बिधिबाट परीक्षण जानकारी पनि दिए । देवकोटाका अनुसार करिव ४८ हजारको र्यापिड टेष्ट भएको छ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
रौतहटको गरुडा बजारका सबै निजी अस्पताल अवैध

रौतहट । मधेस प्रदेश सरकारका मुख्यमन्त्री सतिशकुमार सिंहले अवैध रुपमा सञ्चालन भइरहेका अस्पताल

एउटा चक्काविनै काठमाडौं आइपुग्यो जनकपुरबाट बुद्ध एयरको जहाज

काठमाडौं । जनकपुरबाट काठमाडौंका लागि उडेको बुद्ध एयरको जहाजको चक्का खसेको छ ।

पूँजीवादी कार्लमार्क्स

-डा. गोविन्दशरण उपाध्याय । कार्लमार्क्सको चिन्तनले विश्वको परम्परागत चिन्तन र व्यबहारलाई धेरै प्रभावित

उर्जा मन्त्रालयले फेरि सोध्यो कुलमानलाई स्पष्टीकरण

काठमाडौं । सरकारले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई चार बुँदे स्पष्टीकरण