काठमाडौं । झापामा थप एक जनालाई कोरोना संक्रमण भएको पुष्टि भएको छ । ५० वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता समिर कुमार अधिकारीले जानकारी दिएका छन् ।

प्रतिक्रिया