कोरोना संक्रमणका कारण अमेरिकामा ५४ हजार भन्दा बढीको मृत्यु, ७ लाख ८८ हजार संक्रमित



कोरोना भाइरसको संक्रमणका कारण विश्वमा मृत्यु हुनेको संख्या २ लाख नाघेको छ । आइतबार बिहानसम्म कोरोना संक्रमणका कारण २ लाख ३ हजार १ सय ३७ जनाले ज्यान गुमाएका छन् । अमेरिकामा सबैभन्दा धेरै ५४ हजार २४६ को मृत्यु भएको छ ।

अमेरिकामा ७ लाख ८८ हजार संक्रमित छन् । इटलीमा २६ हजार ३८४, फ्रान्समा २२ हजार ६ सय १४, स्पेनमा २२ हजार ९ सय २ तथा बेलायतमा २० हजार ३ सय १९ जनाको मृत्यु भएको छ । संक्रमितको संख्या विश्वमा २९ लाख १८ हजार नाघेको छ  ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
यस्तो छ सरकारको अवस्थाः आठ महिनामा सात खर्ब ३८ अर्ब आम्दानी गर्दा आठ खर्ब ३९ अर्ब खर्च

काठमाडौँ । चालु आर्थिक वर्ष २०८१/८२ को दोस्रो चौमासिकसम्म सरकारको आम्दानीभन्दा खर्च बढी

नासाको स्पेसएक्स मिशनः अन्तरिक्षमा रहेका दुई यात्री पृथ्वी फर्कदै

लस एन्जलस । प्राविधिक समस्याका कारण बुधबार प्रक्षेपण प्रयास रद्द भएपछि नासा र

चैत १५ को प्रदर्शनलाई ‘भव्य’ बनाउने समाजवादी मोर्चाको निर्णय

काठमाडौं । समाजवादी मोर्चाले चैत १५ गते काठमाडौंमा वृहत जनसभा आयोजना गर्ने भएको

१७२ यात्रु बोकेको अमेरिकी विमानमा आगो लागेपछि…(भिडियो)

न्युयोर्क पोष्ट । बिहीबार राति अमेरिकाको डेनभर अन्तर्राष्ट्रिय विमानस्थलमा अमेरिकन एयरलाइन्सको विमानमा अचानक