आशावादी होऔँ, कोरोनामाथि विजय प्राप्त गरी नयाँ बिहानी देख्न पाइन्छ



डा. सुदीप अर्याल ।

देश गरिब छ , जनता गरिब छ , सरकार गरिब छन् । अस्पतालहरुको क्षमता धेरै छैन । यति हुँदापनि समयमा लकडाउन गरियो , बोर्डर बन्द गरियो , बिदेशबाट आउने फ्लाइटहरु बन्द गरियो।

सरकारले यी काम गर्यो , र समयमै गर्यो । भ्रष्टाचारको बिबाद भएपनि जाँच सामग्री ल्याउन सक्यो । कोरोना महामारीको बयावह अवस्था देशमा अहिलेसम्म आएको छैन। भविष्यमा पनि नआओस्।

सरकारले अझै धेरै गर्नसक्थ्यो , अझै धेरै गर्नुपर्ने थियो , अझै धेरै गर्नुपर्छ । तर जे गर्यो , हालसम्म राम्रो नै गरेको छ । अरु दक्षिण एसियाली देशहरुको तुलनामा राम्रै काम गरेको छ । जनताले पनि सरकारलाई साथ दिउँ , सरकारको निर्णय मानौँ, कोरोनाबाट देश र जनता बच्छ।


सरकारले गल्ती र कमिकमजोरी सच्याउँदै अझै राम्रो गर्दैजाओस्। देश र जनताले कोरोनाबिरुद्धको लडाइँ जित्न सकौँ । आशावादी होऔँ । कोरोनामाथि बिजय प्राप्त गरी नयाँ बिहानी देख्न पाइन्छ। श्री पशुपतिनाथले हामी सबैको रक्षा गरुन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
अब एमालेमा एआईले बुझाउनेछ अनुशासनको महत्व

  काठमाडौं । नेकपा एमालेले पार्टीका अनुशासनको महत्व बुझ्न एआईको साहारा लिएको छ

कसरी अब्राहमिक रिलिजनहरू घृणावादका स्रोत हुन् ?

रुक्मिणी देवी । आज क्रिसमस मनाइदै छ । यो पर्व सबै इसाईले मनाउँदैन्

पार्टी नेतृत्वले पञ्चकै नक्कल गर्योः उषाकिरण तिम्सिना

काठमाडौं । नेकपा एमालेकी नेतृ उषाकिरण तिम्सिनाले आफूविरुद्धको पार्टीले गरेको कारबाहीप्रति आपत्ति जनाएकी

भीम रावल, विन्दा पाण्डे र उषाकिरणमाथि एमालेले गर्यो कारबाही

काठमाडौं । नेकपा एमालेले स्थायी कमिटी सदस्य बिन्दा पाण्डे र केन्द्रीय कमिटी सदस्य