कोरोना संक्रमणका कारण अमेरिकामा मृत्यु हुनेको संख्या ३७ हजार नाघ्यो, सात लाख संक्रमित



विश्वमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या १ लाख ५४ हजार नाघेको छ । शनिबार बिहानसम्म कोरोना संक्रमणमा विश्वमा मृत्यु हुनेको संख्या १ लाख ५४ हजार १५६ छ पुगेको छ । विश्वमा २२ लाख ४८ हजार ३३० जनामा कोरोना संक्रमण देखिएको छ ।

अमेरिकामा सबैभन्दा धेरै ३७ हजार १३५ जनाको मृत्यु भएको छ । त्यस्तै इटालीमा २२ हजार ७ सय ४५, स्पेनमा २० हजार २, फ्रान्समा १८ हजार ६८१ बेलायतमा १४ हजार ५ सय ७६ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा अमेरिकामा २ हजार ५ सय ३५ जनाको मृत्यु भएको छ भने त्यहाँ संक्रमितको संख्या सात लाख पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
पाकिस्तानमा भारी वर्षाका कारण २९ जनाको मृत्यु

पछिल्लो ४८ घण्टामा परेको भारी वर्षाका कारण पाकिस्तानमा कम्तीमा २९ जनाको मृत्यु भएको

बुर्किना फासोका विभिन्न गाउँमा भएको आक्रमणमा १७० जनाको मृत्यु

उत्तरी बुर्किना फासोका विभिन्न गाउँहरूमा भएको आक्रमणमा परी १७० जनाको मृत्यु भएको छ

भूपू बेलायती गोर्खा सैनिकका मागबारे हुने वार्तालाई निष्कर्षमा पुर्याउन सरकारलाई संसदीय समितिको निर्देशन

  काठमाडौँ ।  अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिले परराष्ट्र मन्त्रालयलाई बेलायती भूतपूर्व गोर्खा

कतारी र अमेरिकी राजदूत हमाससँगको वार्ताका लागि कायरोमा

गाजामा युद्धविरामका लागि ‘नयाँ चरणको वार्ता’ शुरू गर्न कतार र संयुक्त राज्य अमेरिकाका