कोरोना संक्रमणका कारण अमेरिकामा मृत्यु हुनेको संख्या ३७ हजार नाघ्यो, सात लाख संक्रमित



विश्वमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या १ लाख ५४ हजार नाघेको छ । शनिबार बिहानसम्म कोरोना संक्रमणमा विश्वमा मृत्यु हुनेको संख्या १ लाख ५४ हजार १५६ छ पुगेको छ । विश्वमा २२ लाख ४८ हजार ३३० जनामा कोरोना संक्रमण देखिएको छ ।

अमेरिकामा सबैभन्दा धेरै ३७ हजार १३५ जनाको मृत्यु भएको छ । त्यस्तै इटालीमा २२ हजार ७ सय ४५, स्पेनमा २० हजार २, फ्रान्समा १८ हजार ६८१ बेलायतमा १४ हजार ५ सय ७६ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा अमेरिकामा २ हजार ५ सय ३५ जनाको मृत्यु भएको छ भने त्यहाँ संक्रमितको संख्या सात लाख पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
चीनको डिजिटल क्षेत्रमा तीव्र बृद्धिः १३ प्रतिशत नयाँ निजी व्यवसाय डिजिटल क्षेत्रमा

बेइजिङ । चीनमा निजी क्षेत्रको विस्तार उल्लेखनीय रूपमा बढेको छ। सन् २०२५ मार्चसम्म

शिक्षामन्त्रीको राजीनामाले विद्यालय शिक्षा विधेयक पारित हुन अब केही महिना ढिलो हुने स्थिति सिर्जना भयो

-सूर्य थापा । शिक्षामन्त्री विद्या भट्टराईले आज पदबाट दिनुभएको राजीनामा अनपेक्षित र असान्दर्भिक

प्रधानमन्त्रीको अध्यक्षतामा उच्चस्तरीय सुशासन आयोग गठन

काठमाडौं । सरकारले उच्चस्तरीय सुशासन आयोग गठन गर्ने निर्णय गरेको छ। सोमबार बसेको

शिक्षामन्त्री भट्टराईले देखाएको राजनीतिक नैतिकता

डा. चन्द्रकान्त ज्ञवाली । शिक्षामन्त्री विद्या भट्टराईले शिक्षक आन्दोलनलाई निचोडमा पुर्याउन नसकेको भनि