कोरोना संक्रमणबाट अमेरिकामा २८ हजार भन्दा बढीको मृत्यु, संक्रमित ६ लाख ४४ हजार



कोरोना भाइरसका कारण विश्वमा मृत्यु हुनेको संख्या १ लाख ३४ हजार नाघेको छ । बिहीबार बिहानसम्म कोरोनाका कारण मृत्यु हुनेको संख्या संख्या १ लाख ३४ हजार ५६० पुगेको छ ।

१४ लाख ३७ हजार ७६६ कोरोना संक्रमितको उपचार भइरहेको छ । अमेरिकामा विगत २४ घण्टामा २ हजार चार सय ७९ जनाको मृत्यु भएको छ । योसँगै अमेरिकामा अहिले सम्म ज्यान गुमाउनेको संख्या २८ हजार पाँच सय २६ पुगेको छ ।

अमेरिकामा कुल संक्रमितको संख्या ६ लाख ४४ हजार ५५ पुगेको छ । इटालीमा २१ हजार ६४५, स्पेनमा १८ हजार ८१२, फ्रान्समा १७ हजार १६७, बेलायतमा १२ हजार ८६८ जनाको कोरोनाका कारण ज्यान गइसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
धनी देशले खोप नदिँदा खोप अभियान संकटमा

विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ)ले विश्वव्यापी साझेदारी कार्यक्रममार्फत कोभिड–१९ विरुद्धको खोप प्राप्त गरिरहेका ठूलो

उपत्यकामा आजदेखि निषधाज्ञा खुकुलो, निजी सवारीसाधन जोरविजोर प्रणालीमा संचालन

काठमाडौं । कोरोना संक्रमण कम हुँदै गएपछि काठमाडौं उपत्यकाका जारी निषेधाज्ञा आजदेखि केही

विश्वासको मत नपाएपछि स्वीडेनका प्रधानमन्त्री पदमुक्त

संसदबाट विश्वासको मत प्राप्त गर्न नसकेपछि स्वीडेनका प्रधानमन्त्री स्टेफन लोफभेन पदमुक्त भएका छन्

भारतमा एकैदिन लगाइयो ८० लाखलाई कोभिडविरुद्धको खोप

भारतमा एकैदिनमा ८० लाखलाई कोरोनाभाइरस विरुद्धको खोप लगाइएको छ । कुनै एउटा देशमा