कोरोना संक्रमणबाट विश्वमा एक लाख २६ हजार भन्दा बढीको मृत्यु



कोरोना भाइरसका कारण विश्वमा मृत्यु हुनेको संख्या १ लाख २६ नाघेको छ । बुधबार बिहानसम्म १ लाख २६ हजार ५ सय ३८ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । त्यसैगरी १३ लाख ९२ हजार १०५ कोरोना संक्रमितको उपचार भइरहेको छ । कोरोनाका कारण सबैभन्दा धेरै अमेरिकामा २५ हजार ९ सय ८९ जनाको मृत्यु भएको छ ।

अमेरिकामा पछिल्लो २४ घण्टामा २ हजार ४०७ जनाको मृत्यु भएको छ । इटलीमा २१ हजार ६७, स्पेनमा १८ हजार २५५, फ्रान्समा १५ हजार ७२९ तथा बेलायतमा १२ हजार १०७ जनाको मृत्यु भइसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
बुटवलमा जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु

लुम्बिनी । पूर्वपश्चिम राजमार्गस्थित बुटवलको तिनाउ पुल नजिकै जिप दुर्घटना हुँदा तीन जनाको

सहकारीको ८७अर्ब खै ?

नारायण गाउँले । सहकारीको ८७अर्ब खै ? भन्ने कतै सुन्नुभएको होला ! ८७

अजिङ्गरको कथा

डा. गोविन्दशरण उपाध्याय । मैले लेखेको र तपाईंले एकएक अक्षर गरेर पढ्दै गरेको

अफ्रिकामा एमपक्स सङ्क्रमितको सङ्ख्या ६५ हजार नाघ्यो

आदिस अबाबा । अफ्रिकामा यस वर्ष हालसम्म एमपक्सबाट सङ्क्रमितको सङ्ख्या ६५ हजार नाघेको