कोरोना संक्रमणबाट विश्वमा एक लाख भन्दा बढीको मृत्यु, १६ लाख भन्दा बढी संक्रमित



कोरोना भाइरसका कारण विश्वमा मृत्यु हुनेको संख्या संख्या एक लाख नाघेको छ । जोन्स हप्किन्स विश्वविद्यायका अनुसार कोरोना संक्रमणका कारण शनिबार बिहानसम्म विश्वमा एक लाख २ हजार ६ सय ९३ जनाको मृत्यु भएको छ । सबैभन्दा धेरै इटलीमा १८ हजार ८ सय ४९ जनाको मृत्यु भएको छ । त्यस्तै अमेरिकामा १८ हजार ७२५, स्पेनमा १६ हजार ८१ जनाको मृत्यु भएको छ ।

अहिलेसम्म विश्वमा यस भाइरसका कारण संक्रमित हुनेको संख्या १६ लाख ९४ हजार नघेको छ । सबैभन्दा धेरै संक्रमित अमेरिकामा देखिएका छन् । अमेरिकामा संक्रमितको संख्या पाँच लाख पुगेको छ । स्पेनमा संक्रमितको संख्या एक लाख ५८ हजार नाघेको छ भने इटालीमा करिव एक लाख ५० हजारमा संक्रमण भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
अमेरिकी तेल र ग्यास उत्पादन बढाउन राष्ट्रपति ट्रम्पको निर्देशन

वासिङटन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी जीवाश्म इन्धनको उत्पादन र निर्यातलाई बढावा

लेवनानको राजधानी बेरुतमा नेपाली सेनामाथि आक्रमण, उपरथी चोकबहादुर ढकाल घाइते

काठमाडौँ।  युनिफिल लेवनानमा शान्ति सेनामाथि आक्रमण भएको छ । लेवनानको राजधानी बेरुतमा शान्ति

हजुरबुबाको त्यो गरिबी र आजको मेरो सम्पन्नता !

नारायण गाउँले । धेरै नपढेको र जागीर नखानुभएको हजुरबुबा–आमाले बनाउनुभएको घर ‘पक्की’ थिएन

पीरलोको कुरा

-डा. गोविन्दशरण उपाध्याय । आजभोलि तनाव, दवावजस्ता शब्दहरू प्रयोग गरेर अंग्रेजीको Stress शब्दबाट