कोरोना संक्रमणबाट विश्वमा एक लाख भन्दा बढीको मृत्यु, १६ लाख भन्दा बढी संक्रमित



कोरोना भाइरसका कारण विश्वमा मृत्यु हुनेको संख्या संख्या एक लाख नाघेको छ । जोन्स हप्किन्स विश्वविद्यायका अनुसार कोरोना संक्रमणका कारण शनिबार बिहानसम्म विश्वमा एक लाख २ हजार ६ सय ९३ जनाको मृत्यु भएको छ । सबैभन्दा धेरै इटलीमा १८ हजार ८ सय ४९ जनाको मृत्यु भएको छ । त्यस्तै अमेरिकामा १८ हजार ७२५, स्पेनमा १६ हजार ८१ जनाको मृत्यु भएको छ ।

अहिलेसम्म विश्वमा यस भाइरसका कारण संक्रमित हुनेको संख्या १६ लाख ९४ हजार नघेको छ । सबैभन्दा धेरै संक्रमित अमेरिकामा देखिएका छन् । अमेरिकामा संक्रमितको संख्या पाँच लाख पुगेको छ । स्पेनमा संक्रमितको संख्या एक लाख ५८ हजार नाघेको छ भने इटालीमा करिव एक लाख ५० हजारमा संक्रमण भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
धनी देशले खोप नदिँदा खोप अभियान संकटमा

विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ)ले विश्वव्यापी साझेदारी कार्यक्रममार्फत कोभिड–१९ विरुद्धको खोप प्राप्त गरिरहेका ठूलो

उपत्यकामा आजदेखि निषधाज्ञा खुकुलो, निजी सवारीसाधन जोरविजोर प्रणालीमा संचालन

काठमाडौं । कोरोना संक्रमण कम हुँदै गएपछि काठमाडौं उपत्यकाका जारी निषेधाज्ञा आजदेखि केही

विश्वासको मत नपाएपछि स्वीडेनका प्रधानमन्त्री पदमुक्त

संसदबाट विश्वासको मत प्राप्त गर्न नसकेपछि स्वीडेनका प्रधानमन्त्री स्टेफन लोफभेन पदमुक्त भएका छन्

भारतमा एकैदिन लगाइयो ८० लाखलाई कोभिडविरुद्धको खोप

भारतमा एकैदिनमा ८० लाखलाई कोरोनाभाइरस विरुद्धको खोप लगाइएको छ । कुनै एउटा देशमा