आदरणीय अर्बपतिजीहरू, महासंकटको यो घडीमा यहाँहरुको मौनता जिम्मेवारपूर्ण लागेन



आदरणीय अरबपतिजीहरू
महासंकटको यो घडीमा यहाँहरुको मौनता जिम्मेवारपूर्ण लागेन | यहाँहरुले यसरी सेवा गर्नुभएमा नेपालीजनले सधै स्मरण गरिरहनेछन् |

राष्ट्रको कोषमा सिधै करोडौं सहयोग गरेर |
स्वास्थ्यकर्मीलाई नभई नहुने PPE लगायत सामग्री, आइसीयुमा आवश्यक सामग्री, अक्सिजन, आइसीयु बेड आदि सहयोग गरेर |
बिदेशमा अनुभवी दक्ष जनशक्ति ल्याएर वा उनीहरुसंग तालिमको ब्यबस्था गरेर |
अस्पतालका मालिकहरुले आफ्नो अस्पतालको न्युनतम ५० % बेड, आइसीयु बेड, भेन्टिलेटर कोरोना संक्रमितको लागि छुट्याएर |
थप एम्बुलेन्स उपलब्ध गराएर |
कोरोना परिक्षण किट जति धेरै सम्भव हुन्छ, त्यति उपलब्ध गराएर |
प्रत्येक जिल्ला अस्पतालमा कोरोना परिक्षण किट पठाएर |
न्यून आय भएका / दैनिक ज्यालादारी गरेर खाने बर्गको लागि उपभोग्य सामग्री उपलब्ध गराएर |
मास्कको फिल्टर जति सकिन्छ, उपलब्ध गराएर |
अत्यावश्यक औषधिहरु ठूलो मात्रामा उपलब्ध गराएर |
दैनिक उपभोग्य सामग्री जति सकिन्छ, आयात गर्ने ब्यबस्था मिलाएर |
क्वारेन्टाइन तथा आइसोलेसनमा रहेका व्यक्तिको खर्च स्पोन्सर गरेर |
स्थानीय उत्पादनलाई बजार पुर्याउने प्रबन्ध मिलाएर |
बालबालिकाको लागि पोषणयुक्त सप्लिमेन्ट उपलब्ध गराएर |
आफ्ना कामदारको तलब भत्ता नकाटेर |
होटेल, कारखाना, होस्टेल, स्कुल, कलेज आदि संरचनालाई आइसोलेसन सेन्टर बनाउन सहयोग गरेर |
सडक, भवन, अस्पताल परिसर निस्संक्रमण गराउन केमिकल लगायत सहयोग गरेर |
जेलमा रहेका बन्दीलाई खाध्य सामग्री स्पोन्सर गरेर |
आफुले आफ्नो क्षेत्रबाट जे गर्न सकिन्छ, त्यो गरेर |

डा. रवीन्द्र पाण्डे, जनस्वास्थ्य विज्ञ
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
एक्लै चुनाव लडेर कांग्रेस र एमाले भन्दा ठूलो पार्टी बनाउछौंः प्रचण्ड

झापा । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकार फेर्ने पक्षमा आफुहरु

गगन थापाको चेतावनीः सरकारमा हामीलाई कहीँ कतैपनि दुव्र्यवहार भयो भने सहेर बस्दैनौं

प्यूठान । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले कानूनको शासनमा सम्झौता गर्नुपरे सरकार छाड्ने

एकीकृत समाजवादीको निष्कर्षः सरकारबाटै भ्रष्टाचारी संरक्षण भए

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)ले वर्तमान सरकार नालायक र दमनकारी बन्दै गएको आरोप

सशस्त्र प्रहरी बललाई कस्तो बनाउने ? यस्ता छन् सांसदहरुका सुझाव

  काठमाडौँ । सांसदहरुले सशस्त्र प्रहरी बललाई राजनीतिक हस्तक्षेपबाट मुक्त बनाउने गरी कानुन