आदरणीय अर्बपतिजीहरू, महासंकटको यो घडीमा यहाँहरुको मौनता जिम्मेवारपूर्ण लागेन



आदरणीय अरबपतिजीहरू
महासंकटको यो घडीमा यहाँहरुको मौनता जिम्मेवारपूर्ण लागेन | यहाँहरुले यसरी सेवा गर्नुभएमा नेपालीजनले सधै स्मरण गरिरहनेछन् |

राष्ट्रको कोषमा सिधै करोडौं सहयोग गरेर |
स्वास्थ्यकर्मीलाई नभई नहुने PPE लगायत सामग्री, आइसीयुमा आवश्यक सामग्री, अक्सिजन, आइसीयु बेड आदि सहयोग गरेर |
बिदेशमा अनुभवी दक्ष जनशक्ति ल्याएर वा उनीहरुसंग तालिमको ब्यबस्था गरेर |
अस्पतालका मालिकहरुले आफ्नो अस्पतालको न्युनतम ५० % बेड, आइसीयु बेड, भेन्टिलेटर कोरोना संक्रमितको लागि छुट्याएर |
थप एम्बुलेन्स उपलब्ध गराएर |
कोरोना परिक्षण किट जति धेरै सम्भव हुन्छ, त्यति उपलब्ध गराएर |
प्रत्येक जिल्ला अस्पतालमा कोरोना परिक्षण किट पठाएर |
न्यून आय भएका / दैनिक ज्यालादारी गरेर खाने बर्गको लागि उपभोग्य सामग्री उपलब्ध गराएर |
मास्कको फिल्टर जति सकिन्छ, उपलब्ध गराएर |
अत्यावश्यक औषधिहरु ठूलो मात्रामा उपलब्ध गराएर |
दैनिक उपभोग्य सामग्री जति सकिन्छ, आयात गर्ने ब्यबस्था मिलाएर |
क्वारेन्टाइन तथा आइसोलेसनमा रहेका व्यक्तिको खर्च स्पोन्सर गरेर |
स्थानीय उत्पादनलाई बजार पुर्याउने प्रबन्ध मिलाएर |
बालबालिकाको लागि पोषणयुक्त सप्लिमेन्ट उपलब्ध गराएर |
आफ्ना कामदारको तलब भत्ता नकाटेर |
होटेल, कारखाना, होस्टेल, स्कुल, कलेज आदि संरचनालाई आइसोलेसन सेन्टर बनाउन सहयोग गरेर |
सडक, भवन, अस्पताल परिसर निस्संक्रमण गराउन केमिकल लगायत सहयोग गरेर |
जेलमा रहेका बन्दीलाई खाध्य सामग्री स्पोन्सर गरेर |
आफुले आफ्नो क्षेत्रबाट जे गर्न सकिन्छ, त्यो गरेर |

डा. रवीन्द्र पाण्डे, जनस्वास्थ्य विज्ञ
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
कुनै एक कम्पनीको नाम नतोकिकन जेनेरिक औषधि सिफारिस गर्ने व्यवस्था लागू गराउने तयारी

काठमाडौं । उपभोक्तालाई सुपथ मूल्यमा औषधि उपलब्ध गराउन र कुनै एक कम्पनीको नाम

सिद्धबाबा सुरुङमार्गका बाइपास सुरुङको ‘ब्रेक थ्रु’(फोटोफिचर)

पाल्पा । सिद्धबाबा सुरुङमार्ग आयोजनाअन्तर्गत तीन वटै बाइपास सुरुङको ‘ब्रेक थ्रु’ भएको छ

पोखराका केही क्षेत्रमा लगाएको निषेधाज्ञा हटाउन रास्वपाको माग, अदालती प्रक्रियालाई सघाउने वचन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले पोखराका केही क्षेत्रमा स्थानीय प्रशासनले लगाएको निषेधित

एक मात्रै ट्वीनअटर विमान पनि ग्राउण्डेड भएपछि निगमको आन्तरिक उडान ठप्प

काठमाडौं । विमान अभावले आन्तरिक उडानमा दरिलो उपस्थिति देखाउन नसकेको राष्ट्रिय ध्वजावाहक नेपाल