किन कुर्नुपर्यो कोरोनालाई ?



सरकार भन्दैछ, नेपालमा कोरोना संक्रमण फैलियो भने हामीले एयरपोर्ट बन्द गर्छौं, स्कुल बन्द गर्छौं, यो गर्छौं, त्यो गर्छौं ।
यो अत्यन्तै दुख लाग्दो भनाइ हो । कोरोना संक्रमण रोक्न सकिन्छ, फैलियो भने नेपालले नियन्त्रण गर्न हम्मे पर्नेछ । किन कुर्नुपर्यो कोरोनालाई ? स्कुलका बाँकी परीक्षा एकै दिन लिएर स्कुल बन्द गर्नु जरुरी छ ।

एयरपोर्ट आजैदेखि बन्द गर्यो भने नेपालले अकल्पनीय क्षति बेहोर्नुपर्ने छैन । नाइट क्लब, भोजभतेर, सिनेमा हल, स्वीमिङ पुललगायतका जोखिम क्षेत्र आजै बन्द किन नगर्ने ? आजै जनस्वास्थ्य संकटकाल किन नलगाउने ? एकजना मन्त्रि त जिम्मेवार देखियोस !
डा. रवीन्द्र पाण्डे, जनस्वास्थ्य विज्ञ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
यसरी जोगिन सकिन्छ लेक लाग्नबाट

गण्डकी । उच्च पहाडी र हिमाली भेगमा घुम्न निस्केका पर्यटकको लेक लागेर मृत्यु

नयाँ आन्दोलन सुरु गर्ने प्रतिवद्धतासहित जनतालाई भेट्न नेता कार्यकर्तालाई प्रचण्डको निर्देशन

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आत्मसमीक्षासहित जनताको घर घरमा

स्थानीय तहको उपनिर्वाचनमा एकीकृत समाजवादीले समान विचार मिल्ने दलसँग गठबन्धन गर्ने

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले आगामी मङ्सिर १६ गते हुने स्थानीय

प्रभावकारी ढङ्गले सरकार सञ्चालन गर्न कोशी प्रदेशमा पनि द्विदलीय संयन्त्र गठन

विराटनगर । प्रभावकारी ढङ्गले सरकार सञ्चालन गर्न कोशी प्रदेशमा पनि नेपाली कांग्रेस र