‘उप-प्रधानमन्त्री ज्यू,गोकर्ण फरेष्टको जग्गा लिजमा दिँदा प्रचलित कानून हेर्नुभएको छ?’
उप-प्रधानमन्त्री ज्यू, नेपाल ट्रष्टको सम्पत्ति सम्बन्धमा पहिलेका निर्णय गलत भए ति निर्णय खारेज गरी संलग्नलाई कारबाही होस्।
गलत भन्ने तर त्यसकै निरन्तरता दिने सरकारकाे कार्यशैली संशयपूर्ण छ।गोकर्ण फरेष्ट रिसोर्टकाे
जग्गा लिज बढाउने सरकारकाे निर्णय कानुन सम्मत भनिरहँदा रकम र सरकारी ठेक्का बन्दोवस्त ऐनको दफा ४ लगायत प्रचलित कानून हेर्नुभएको छ?