‘उप-प्रधानमन्त्री ज्यू,गोकर्ण फरेष्टको जग्गा लिजमा दिँदा प्रचलित कानून हेर्नुभएको छ?‬’


उप-प्रधानमन्त्री ज्यू, नेपाल ट्रष्टको सम्पत्ति सम्बन्धमा पहिलेका निर्णय गलत भए ति निर्णय खारेज गरी संलग्नलाई कारबाही होस्।‬
‪गलत भन्ने तर त्यसकै निरन्तरता दिने सरकारकाे कार्यशैली संशयपूर्ण छ।गोकर्ण फरेष्ट रिसोर्टकाे
जग्गा लिज बढाउने सरकारकाे निर्णय कानुन सम्मत भनिरहँदा रकम र सरकारी ठेक्का बन्दोवस्त ऐनको दफा ४ लगायत प्रचलित कानून हेर्नुभएको छ?‬