नेतृत्वको ध्यान कता ?



विष्णु रिजाल ।

माघ १९ गते सम्पन्न नेकपा केन्द्रीय कमिटीको बैठकमा सचिवालयका तर्फबाट प्रस्ट रुपमा भनिएको थियो, ‘आगामी १५ दिनभित्र पार्टी एकताका बाँकी कामहरु पूरा गरिनेछ ‘। यसबाट उत्साहित भएर केन्द्रीय सदस्यहरु फर्किएका थिए ।

तर, बैठक सकिएको २१ दिनपछि अर्थात् फागुन १० मा बसेको सचिवालयको बैठकमा पनि पार्टी एकताका बाँकी कामहरुलाई पूर्णता दिने सम्बन्धमा छलफल भएको सुन्न पाइएन । बरु, अरु नै विषयहरु छताछुल्ल भएका छन् ।

केन्द्रीय सल्लाहकार परिषद्, जेष्ठ कम्युनिस्ट मञ्च, अनुशासन आयोग, लेखापरीक्षण आयोग, निर्वाचन आयोग र विभागहरुलाई पूर्णता दिएर नेता कार्यकर्तालाई जिम्मेवारी दिनेमा नेतृत्वको ध्यान किन नगइरहेको होला ? प्रदेशस्तरीय कार्यकर्ता भेलाहरु चलिरहेको बेला उठ्ने प्रश्नलाई नेतृत्वले ध्यान दिनुपर्ने हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
गौतमबुद्ध विमानस्थलमा हवाई सेवा सञ्चालन गर्न कम्बोडियालाई सभामुखको आग्रह

कम्बोडिया । पाँच दिनको कम्बोडिया भ्रमणमा रहेका प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले कम्बोडियाका प्रधानमन्त्री

भन्सार दर घटेसँगै झण्डै १६ हजारले घट्यो तोलामा सुन

काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य ह्वात्तै घटेको छ । नेपाल सुनचाँदी व्यवसायी

सभ्य र हिंसारहित समाज निर्माण होस् : प्रधानमन्त्री ओली

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान सुरु भएको

तस्बिरमा एनपीएलको ट्रफी

काठमाडौं । पहिलो संस्करणको ‘सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग’ (एनपीएल) को ट्रफी सार्वजनिक